


सर्वोच्च अदालतको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ ।
सर्वोच्च अदालतले गत शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो । गत चैत २६ देखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन ।
Artha Sanjal

अर्थ सन्जाल