१५ दिनपछि उठायो काठमाडौँ महानगरले सिंहदरबारको फोहोर

सर्वोच्च अदालतको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो । गत चैत २६ देखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *