सरकारले मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।




