अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मिटरब्याजी पीडितको समस्या सम्बोधन नगरिए राप्रपा सडक संघर्षमा उत्रिन्छ : अध्यक्ष लिङदेन

  • अर्थ सन्जाल
  • ५ बैशाख २०८०, मंगलवार १४:५४


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्सद राजेन्द्र लिङदेनले मिटरब्याजी पीडितहरुको समस्या समाधान नगरिए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरेका हुन् ।

“मिटरब्याज पीडितहरू, खासगरी तराईमा हरवाचरवाको पुनः स्थापना माग गरिरहेको छ, सरकारले सम्बोधन गरोस्’, लिङदेनले भने, ‘अन्यथा, एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु ।”

उनले गरिब र निमुखामाथि बर्बर आक्रमण किन भइरहेको छ ? भन्दै प्रश्न पनि गरे । सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याजी पीडित घाइते भएका थिए ।

Artha Sanjal
मिती : ५ बैशाख २०८०, मंगलवार १४:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

श्रम स्वीकृति अब स्थानीय तहबाटै

ताजा समाचार

  1. साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार
  2. सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
  3. रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
  4. श्रम स्वीकृति अब स्थानीय तहबाटै
  5. लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह
  6. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  7. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

विजनेश फोकस

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन ब...

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएम...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.