नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा पहलिो नम्बरमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा कार्यरत कुबेर कडायत, दोस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कल्याण महाशाखा नक्सालमा कार्यरत केदार ढकाल र तेस्रो नम्बरमा अपराध अनुसन्धान विद्यालय महाराजंजमा कार्यरत विष्णुकुमार केसी छन् ।
बढुवा सिफारिसमा परेकाहरुकाे सूची







