सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्नेछ। नवनियुक्त अध्यक्ष तथा सञ्चालकलाई आफ्नो कार्यकालको सफलताको शुभकामना बैंकले व्यक्त गरेको छ।
बैंकले ११२ शाखा कार्यालयहरु तथा ३० एटिएम मार्फत सेवा प्रदना गर्दै आईरहेको छ।




