सिटी एक्सप्रेसको ‘स्टुडेन्ट मिट-२०२३’ सम्पन्न

सिटी एक्सप्रेस मनि ट्रान्सफरले “STUDENT MEET” कार्यक्रम आयोजना गरेको छ । सिटी एक्सप्रेसले जापान जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई लक्षित गरि STUDENT MEET 2023 कार्यक्रम आयोजना गरेको हो ।

सिटी एक्सप्रेसले विगत १ वर्ष देखि जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई लक्षित गरि “STUDENT MEET” कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेसले एभरेष्ट बैंकको प्रायोजनमा भन्सार विभााग, JALSAN, FECON र ECAN सँग सहकार्य गरि विद्यार्थीहरूलाई आवश्यक जानकारी ज्ञान प्रदान गरेको छ ।

कार्यक्रममा सिटी एक्सप्रेसमा 1st April 2022 देखि 31 March 2023 सम्म दर्ता भएका जापानमा अध्ययनरत विद्यार्थीहरू मध्येबाट १० जना विद्यार्थीहरूलाई जनही रु १०,००० उपहार छात्रवृति स्वरुप प्रदान गरेको छ ।

१० जान भाग्यशालि विद्यार्थी विधुतिय लक्की ड्र सिस्टम मार्फत छनोट समेत गर्नेछ । 1st April 2023 देखि दर्ता हुने विद्यार्थीहरु मध्येबाट १० जना भाग्यशालि विद्यार्थीहरुलाई April 2024 मा लक्की ड्र मार्फत छानिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *