आयल निगमको प्रवक्तामा मनोज कुमार ठाकुर

नेपाल आयल निगमको प्रवक्तामा ई.मनोज कुमार ठाकुर नियुक्त भएका छन् । निगमको उपनिर्देशक समेत रहेका ठाकुरले प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् ।

निगन व्यवस्थापनको आज चैत २० गतेको निर्णयानुसार तपाईलाई विभागको नियमित कार्यको अतिरिक्त निगमको प्रवक्ता तथा सूचना अधिकारी तोकिएको हो ।

यसअघि निगमको प्रवक्तामा ई.बिनित मणि उपाध्याय थिए । उपाध्याय २०७६ चैतदेखि हालसम्म निरन्तर ३ बर्ष प्रवक्ता रूपमा कार्यरत थिए ।

No description available.

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *