नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब सवा १० लाख कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।
यो कम्पनीको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
आइएमई जनरल इन्स्योरेन्व गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal







