नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ४४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा रिडी पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । यो कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त आर्थिक वर्षका लागि रिडी पावरले चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको थियो ।
Artha Sanjal







