गैह्र बैंकिंग सम्पति लिलाम गर्दै एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिंग सम्पति लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न स्थानमा रहेको जग्गा लिलाम गर्ने जानकारी दिएको हो।

बैंकले आफ्नो स्वामित्वमा रहेको कलंकी काठमाडौं ,झापा, सुनसरी, रुकुम, मुगु, सुनसरी, दोलखा बर्दिया, चितवन, पर्सा, चिवतन, भद्रपुर , सिन्धुली लगायतका स्थानको जग्गा लिलाम गर्न लागेको हो ।

जग्गा खरिद गर्न चाहाने इच्छुक व्यक्ति,फर्म, कम्पनी तथा संघसंस्थाहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

यस्तो छ सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *