अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

इलामको मंगलबारेमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • अर्थ सन्जाल
  • १० चैत्र २०७९, शुक्रबार १६:४६


कृषि विकास बैंकले नेपाल राष्ट्र बैंकको अगुवाईमा प्रत्येक प्रदेश कार्यालयहरुममा वित्तीय साक्षरता कार्यक्रम गर्ने सन्दर्भमा कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा इलामको मंगलबारेमा केन्द्रीय स्तरको १ दिने वित्तीय साक्षरता, वित्तीय अनूशासन एवं महिला उद्यमशीलता कार्यक्रमको भव्यताका साथ आयोजना गरेको छ ।

मार्च २० देखि २६ सम्म विश्वभरी नै २०१२ देखि मनाईदै आएको ग्लोबल मनि वीक यस वर्ष २०२३ मा Plan Your Money, Plant Your Future भन्ने थिमका साथ नेपालमा पनि मनाउने सन्दर्भमा राष्ट्र बैंकको अगुवाइमा उक्त कार्यक्रम सप्पन्न गरेको हो ।

No description available.

बैंकका उप महाप्रवन्धक प्रताप सुवेदीको प्रमूख अतिथी, भिमलाल खनाल ,देउमाई नगरपालिका प्रतिनिधि तथा वडा नं. ४ अध्यक्षको विशेष अतिथि, तथा कृषि विकास बैंककोशी प्रदेश कार्यालयका निर्देशक रञ्जन खनालको अध्यक्षता भएको उक्त कार्य तथा प्रमूख प्रशिक्षक प्रताप सुवेदी, मंगलबारे बहूमूखी क्याम्पसका प्राध्यापक सुमन्ता फागो एवं जमुना नेपाल मंगलबारे बहूमूखी क्याम्पसकी प्राध्यापक एवं बैकका प्रदेश कार्यालयका कर्मचारी तथा इलामका प्रवन्धकहरुको उपस्थित रहेको उक्त कार्याक्रमको अध्यक्षता कोशी प्रदेशका निर्देशक रञ्जन खनाल सम्पन्न उक्त कार्यक्रममा महिला उद्यमी, विद्यार्थी, शिक्षकवर्ग तथा अन्य संघसंस्थाका सदस्य गरी १३० जनाको सहभागिता रहेको थियो ।

स्थानिय महिला उद्यमी, विभिन्न समूहका सदस्यहरु, मंगलबारे बहुमुखी क्याम्पस तथा भानूभक्त उच्च माध्यमिक विद्यालयका शिक्षक तथा छात्रछात्राहरुलाई बैंकका उपमहाप्रबन्धक तथा प्रमूख प्रशिक्षकले प्रशिक्षण गरेका हुन् । कार्यक्रममा वित्त तथा पैसा सम्बन्धी सानाभन्दा साना कुराहरुलाई जोड दिएको छ । यो कार्यक्रमको औचित्यतामाथी प्रकाश पार्दै सहभागीहरुलाई बैंकिङ ज्ञान प्रदान गरिएको छ ।

No description available.

प्रशिक्षणको क्रममा बैंकले प्रदान गर्ने विभिन्न प्रकारका परियोजना कर्जा, सहूलियतपूर्ण कर्जा, विभिन्न प्रकारका निक्षेप खाताहरु र निक्षेप सम्बन्धी सेवा सुविधा, सफा नोट नीति अन्तर्गत नोटको उचित प्रयोग तथा राख्ने काम कसरी गर्नुपर्छ भन्ने जानकारी, बैंकका डिजिटल सेवा सुविधाहरु डेबिट कार्ड, क्रेडिट कार्ड, ई-कमर्स सेवा सी-आस्वा र डिम्याट सम्बन्धि जानकारी तथा बैंकले ल्याएको विभिन्न सेवाहरुको सहभागी उद्यमी महिला तथा शिक्षक विद्यार्थी हरुलाई उपयोगिताका बारेमा प्रष्ट्याएका छन् ।

वित्तीय सेवा आर्थिक उन्नतीको पहिलो ढोका हुने भएकोले त्यसतर्फ अघि बढ्न सबैलाई प्रेरित गर्दै कृषि विकास बैंकबाट सम्पूर्ण सेवा लिन सकिने जानकारी गराएका छन् ।

सबै प्रकारका वित्तीय सेवा कृषि विकास बैंकबाटै लिन सकिने भएको हुँदा वित्तीय पहुँच नभएकालाई कम्तीमा खाता खोल्न तथा खाता खोलेकालाई अन्य सेवा सुविधाको लाभ लिई आफ्नो दक्षता अभिवृद्धि गर्न र उद्यमशीलताको दायरा फराकिलो बनाउन आग्रह गरिएको थियो ।

Artha Sanjal
मिती : १० चैत्र २०७९, शुक्रबार १६:४६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

डलरको मूल्य घट्यो ,कुन देशको कति ?

शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’

भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

ताजा समाचार

  1. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  2. डलरको मूल्य घट्यो ,कुन देशको कति ?
  3. शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’
  4. भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड
  5. गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अमेरिकी नागरिकता
  6. करेन्ट चाउचाउले गर्यो वाइवाइ ट्रेडमार्कको नक्कल,कारबाही हुनुपर्ने सिजीको माग
  7. शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

विजनेश फोकस

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.