नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। हिजो बिहीबार चाँदी तोलको १ हजार ३०५ रुपयाँमा कारोबार भएको थियो।







