चावहिलस्थित ओम अस्पिटल अगाडिको बिजुलीको पोलमा आगलागी भएको छ । प्रहरीका अनुसार आगो बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
समयमै आगो नियन्त्रणमा आएकोले थप ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।