नेपालको दोस्रो विकेट पतन

आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजीविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन् ।

नेपालले २१ ओभरमा २ विकेट गुमाए १ सय २० रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख रहेका छन् । यसअघि पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४५ रनमा आउट भएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *