नेप्सेमा दुई लघुवित्तको पौने २२ लाख बढी कित्ता सेयर थपिएको छ ।
नेप्सेमा आँधिखोला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको कुल २१ लाख ८९ हजार ५३५.५६ कित्ता बोनस सेगर थपिएको हो। जसमा आँधिखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता र फर्स्ट माइक्रोफाइनान्सको १८ लाख ३२ हजार ५३५.५६ कित्ता छन्।
आर्थिक वर्ष २०७८/८९का लागि आँधिखोला लघुवित्तले ३० प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर बितरण गरेको थियो।




