नेप्सेमा सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुपर मादी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । नेप्सेमा सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

सुपर मादी हाइड्रोपावरको आइपीओ ‘एसएमएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

साथै सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटलबाट हुने कम्पनीले जनाकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *