युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश वितरण गर्ने अनुमति पाएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट अनुमति पाएको भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकोमा आयोगबाट अनुमति पाएको हो ।




