एशिया पावर रिक्रुइटमेन्ट कन्सल्टटेन्ट प्रा.लि.बाट गोप्य सूचनाका आधारमा बैदेशिक रोजगार विभागले अनुगमन गरि १९ थान पासपोर्ट बरामद गरेको छ ।
बैदेशिक रोजगार विभागको पूर्वस्वीकृति नलिई हेभि ड्राइभरलगायतका पदमा साउदी अरब पढाउने आश्वासन दिएर उक्त कम्पनीले नेपाली नागरिकलाई अन्तरवार्ता लिइरहेको अवस्थामा विभागले १९ थान पासपोर्ट बरामत गरेको हो । विभागले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

Artha Sanjal






