नेप्सेमा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचिकृत

आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । ‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले सात वर्ष अवधिको लागि वार्षिक १०.५० प्रतिशतमा निष्कासन गरेको ‘बिओके डिबेञ्चर २०८६ क’ ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बीओकेडी ८६ क रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *