बैँकमा नै भेटियो नक्कली नोट

बैँकमा नै नक्कली नोट भेटिएको छ ।

संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित रहेको सिद्धार्थ बैँकमा नक्कली नोट भेटिएको परेको हो । गााउँपालिकाको नुम बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा नक्कली नोट फेला परेको प्रहरी जनाएको छ ।

सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माका अनुसार सोही स्थानीय एक महिलाले जम्मा गर्न ल्याएको हजारको नगद बिटोमा एउटा नक्कली नोट फेला परेको र ‘नोटलाई कलर प्रिन्ट गरिएको हुँदा अन्य नोट भन्दा अलि सानो आकार भएकाले सजिलै पत्ता लागेको हो

नक्कली नोट फेला परेपछि प्रहरीले ती स्थानिय महिलालाई केन्द्रमा राखेर अुनसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *