नेपाल प्रहरीमा भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ।

योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ बुनाइ र कुचीकार पदमा भर्ना खुलेको मानव स्रोत विकास विभागले जनाएको छ। भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

One thought on “नेपाल प्रहरीमा भर्ना खुल्यो

Leave a Reply to binance Cancel reply

Your email address will not be published. Required fields are marked *