बालेनले चलाए मैतीदेवीको प्रहरी विटमा डोजर

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएर भत्काएको छ ।

मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी विट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियानमा भवन खाली गराएर हटाउन लागिएको महानगरीय प्रहरीका प्रमुख राजु पाण्डे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *