सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले पोखरेललाई ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।
Artha Sanjal






