नेप्सेमा हिमालयन बैंकको २ अर्ब ५० करोडको ऋणपत्रमा सूचीकृत

हिमालयन बैंक लिमिटेडलेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा बैंकको ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ सूचीकृत भएको छ।

ऋणपत्र भोलिदेखि कारोबारमा आउनेछ । बैंकको ऋणपत्र ७ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउँछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *