एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदबारले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट https://www.nicasiacapital.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

Artha Sanjal







