अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

भिभो वाई २२ सिरिज: सुलभ मूल्यमा असाधारण पफर्मेन्स तथा उत्कृष्ट क्यामेरा

  • अर्थ सन्जाल
  • ३ माघ २०७९, मंगलवार १६:५०


भिभोले युवा केन्द्रित आफ्नो वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरु वाई २२ र वाई २२एस सार्वजनिक गरिसकेको छ।

भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरु, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन्। प्रयोगकर्ताका लागि यो कसरी अर्को उत्तम स्मार्टफोन हुन सक्छ आउनुहोस् हेरौँ।

तपाइँको स्टाइलसँग मेल खाने फोन

वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन्। यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ। यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ।

त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिङ प्रविधिहरुमार्फत बनाइएको छ।

आकर्षक डिजाइन

वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भए पनि निकै आकर्षक छ। यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २।५डी बक्रता छ। यसमा पछाडि दुईवटा ठूला क्यामेराहरु छन्। जसले परिष्कृत र सुन्दर तस्बिरहरु खिच्छ। यसमा एन्टी–ग्लेयर ९एजी० फ्रोस्टेड सतह छ। जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ। यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरु पनि समावेश छन्।

साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरुलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ। वाई२२ सिरिजको ६।५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकतारुलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ। यसका साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्सन मोड पनि छ।

लामो समयसम्म टिक्ने ब्याट्री

उत्कृष्ट गुणस्तरको क्यामेरा र पफर्मेन्सका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ। भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाइप सी चार्जर छ। यी स्मार्टफोनहरु गेमहरु खेल्न र अनलाइन चलचित्रहरु स्ट्रिम गर्नका लागि पनि उत्तम छन्।

वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ। वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५।५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ। जसको चार्ज स्ट्यान्डबाई अवस्थामा दुई दिनभन्दा बढी टिक्छ।

उच्च गुणस्तरमा आफ्नो मनपर्ने क्षणहरु कैद गर्नुहोस्

दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ। जसले ग्राहकहरुको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरु बढाउँछ। चाहे तपाइँको मनपर्ने डिनर कार्यक्रम होस् वा एक प्रोफेसनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरुमा पनि कहिले निराश गर्दैन। यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ। पछाडिको क्यामेरामा सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरुलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरु खिच्न अनुमति दिन्छ।

अर्कोतर्फ मल्टी स्टाइल पोर्टेटले व्यक्तिगत पोर्टेट खोज्ने प्रयोगकर्ताहरुका लागि विभिन्न पोर्टेट सुविधाहरु प्रदान गर्दछ। फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ। जसले प्रयोगकर्तालाई उज्यालो, स्पष्ट सेल्फीहरु लिन सक्षम बनाउँछ। सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोर्टेटहरु खिच्न मद्दत गर्छ।

Artha Sanjal
मिती : ३ माघ २०७९, मंगलवार १६:५० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.