अजोड इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न

अजोड इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा पुष ३० गते सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *