पोखरामा दुर्घटनाग्रस्त भएकाे विमानमा कुन–कुन देशका कति यात्रु सवार थिए ?

पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयर्लान्सको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलिया र फ्रान्सका एक/एक जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *