यी हुन् पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा सवार यात्रुहरु

पोखरामा दुर्घटनागस्त भएको यति एयरलाइन्सको जहाजमा सवार यायुहरुको पहिचान खुलेको छ । आइतबार बिहान दुर्घटनामा परेको विमानमा ६८ यात्रु सवार थिए । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । अहिले उद्धार कार्य जारी छ ।

यी हुन् दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरु

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *