

महुली लघुवित्त वित्तिय संस्था लिमिटेडमा रोजगारीको अवसर रहेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवासाइट https://mslbsl.com.np/career मार्फत आवेदन दिन सक्ने छन् ।
Artha Sanjal
अर्थ सन्जाल