

महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४ लाख १६ हजार १८७ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले एफपिओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा महुली लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल