नयाँ सारथी र विजय लघुवित्त मर्जरमा जाने

नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। नयाँ सारथी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्।

नेप्सेले पनि आजबाटै यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *