अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कुमारी धनवृद्धि योजनाको नाफा १ करोड ८१ लाखभन्दा बढीले वृद्धि

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


काठमाडौं । कुमारी सामुहिक लगानीकोष अन्तर्गत सञ्चालित कुमारी धनबृद्धि योजनाको नाफा असोज महिनाको भन्दा कात्तिक महिनामा बढी भएको छ । असोज मसान्तसम्म ५० लाख ३७ हजारभन्दा बढी रहेको योजनाको नाफा कात्तिक महिनामा  १ करोड ८१ लाखभन्दा बढीले वृद्धि भई २ करोड ३२ लाखभन्दा बढी भएको हो ।

असोज मसान्तको तुलनामा कात्तिक महिनामा योजनाको जम्मा आम्दानी  २ करोडभन्दा बढीले वृद्धि भएको छ । असोज मसान्तसम्म  १ करोड ७ लाखभन्दा बढी जम्मा आम्दानी रहेको योजनाको कात्तिक मसान्तसम्म यो आम्दानी  ३ करोड ७ लाखभन्दा बढी भएको हो । योजनाको खर्च रकम असोज मसान्तसम्म  ५६ लाख ९८ हजार रहेकोमा कात्तिक मसान्तसम्म  ७५ लाख ६४ हजारभन्दा बढी भएको छ ।

असोज मसान्तसम्म  १० दशमलव शून्य २ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्म  १०.१७ कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरेको थियो ।

धितोपत्र एवम् बैंक मुद्दती निक्षेपमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्र दलाल कमिसन सहितको लगानी लागत  ५८ करोड ८० लाख ३९ हजार रहेको छ । यो अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा  १८ करोड लगानी रहेको छ । कात्तिक मसान्तसम्म योजनाले गरेको बैंक मुद्दती निक्षेप र धितोपत्रको बजारमूल्य  ५८ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

Artha Sanjal
मिती : ११ मंसिर २०७९, आईतवार ११:१२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर न्यून गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर न्यून गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.