रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पछाडि पारेका छन् ।
सो क्षेत्रमा नेकपा एमालेको समर्थन रहेको बोहराले ४०७० मतसहित अग्रता लिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई गठबन्धनमा रहेका दलको समर्थन छ ।







