झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।

झापा-३ मा अघिल्लो निर्वाचनमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *