मंसिर ४ र ५ गते सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि मंसिर ४ र ५ गते विदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई बिदा दिने भएको सूचनामा जनाइएको छ ।








