सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

नेपाली बजारमा (शुक्रबार) पनि सुनको मूल्या घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्या तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *