आयल निगममा एकै पटक ६० जनालाई रोजगारीको अवसर

नेपाल आयल निगमले कर्मचारीहरुको माग गरेको छ । निगमले आज एक सूचना प्रकाशित गरी ६० जना कर्मचारीहरुको माग गरेको हो ।

आज गेरखापत्र दैनिकमा प्रकाशित सूचनामा जनाइए अनुसार २१ दिनभित्र दरखास्त दिनु पर्नेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *