आज कुन देशको मुद्राको भाउ कति छ ?

नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ र बिक्रीमूल्य ८५ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस् 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *