नेप्से कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर ४५.७५ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से ४५.७५ अंकले घटेर १९३५.७३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ९.०२ अंकले घटेर ३७६.३४ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २२१ कम्पनीको २७ लाख ६० हजार ९९५ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ।
Artha Sanjal






