सिटिजन्स बैंकका ग्राहकहरुलाई नेसनल प्याथ ल्याबमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरुले नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच बैंकका कार्डबाहकहरूलाई छुट दि सनेमझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *