प्रभु बैंकका १ हजार बढी कर्मचारीको बढुवा रद्द

प्रभु बैंक लिमिटेडले कर्मचारीहरुको बढुवा रद्द गरेको छ । बढुवा गरेको  एक महिना नपुग्दै बैंकले यस्तो निर्णय  गरेको हो ।

बैंकले गत साउन महिनामा मात्रै ट्रेनि असिसटेन्टदेखि उच्च तहका अधिकृतसम्म गरी एक हजारभन्दा बढी कर्मचारीको बढुवा गर्ने  निर्णय गरेको थियो ।

बढुवा रद्द हुनुको प्रमुख कारण सेंचुरीसँगको मर्जर प्रकृया र राष्ट्र बैंकको निर्देशन भएपनि  बैंकले  भने आधिकारिक रुपमा खुलाएको भने छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *