नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ ७० पैसा कायम गरेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैशा तोकिएको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।








