प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले घटेको छ । योसँगै सूचक २०२२.३२ विन्दुमा अडिएको छ । २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुन १६ वटा कारोबार भएको छ ।

३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *