मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक राष्ट्रपतिले गरिन् प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *