लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एकको मृत्यु

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । सोमबार त्यहाँ गोली चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको बताउँदै थप पुष्टि हुन बाँकी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
उनले आफैंले गोलि हानेर आत्महत्या गरेको हुन सक्ने बताए पनि पुष्टि भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *