आइएमई जनरल इन्स्योरेन्सका कर्मचारीले ग्यालेक्सी क्लिनिकमा छुट पाउने

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकले Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु X-ray, USG, ECG, ECHO  लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र OPD सेवामा २५ प्रतिशत सम्मको छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *