गगन थापा शेखर गुटको भेलामा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा डा शेखर कोइरालाले बोलाएको भेलामा सहभागी भएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको शेखर समूहको भेलामा गगन सहभागी भएका हुन् ।

( यसअघि यस समाचारमा कांग्रेस नेता शेखर कोइराला समूहको भेलामा  गगन थापा पनि सहभागी हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याएका छौ । सं.)

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *