समाचारपोखराबाट जोमसोम उडेको तारा एयर सम्पर्कविहीन १५ जेष्ठ २०७९, आईतवार ११:०२May 29, 2022 पोखराबाट जोमसोमको लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । १९ यात्रु बोकेको तारा एयरको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । बाँकी विवरण आउन बाँकी रहेको छ । Artha Sanjal Post navigation Previous: हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋणNext: लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
चेक बाउन्ससम्बन्धी मुद्दामा सर्वोच्चको नयाँ नजिर: बिगो र ब्याज पनि पीडितलाई भराउनुपर्ने अर्थ सन्जाल२१ जेष्ठ २०८३, बिहीबार १३:५१June 4, 2026 0