सरकारको नीति तथा कार्यक्रम २०७९–८० संसदबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन् तर ती प्रस्तावहरू अस्विकृत भए




